बार्षिक उत्सबकाे अवसरमा बिमा सँस्थान द्वारा २० थान डसबिन हस्तान्तरण

  •   काभ्रे
  •   ९ फाल्गुन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

बार्षिक उत्सबकाे अवसरमा बिमा सँस्थान द्वारा २० थान डसबिन हस्तान्तरण

राष्ट्रिय बिमा सँस्थानकाे ५४ अाैँ बार्षिक उत्सबकाे अवसर पारेर सँस्थानले २० थान डसबिन  रु (३, हजार पर्ने) सहयाेग हस्तान्तरण गरेकाे छ ।
अाज फागुन ९ गते विशेष कार्यक्रमकाे अायाेजना गरि कागेश्वरी मनाेहरा स्थित निराकार फाेहाेर मैला सँकलन अभियानका अध्यक्षलाई उक्त २० थान डसबिन हस्तान्तरण गरेकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनाेहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा, विशिष्ट अतिथि राष्ट्रिय बिमा सँस्थानका अध्यक्ष गँगाराम कँडेल, प्रशाशक कवि प्रसाद पाठक, अतिथि रमेश पाेखरेल, सुबास काेईराला, थम बहादुर रावल, कलाकार घनश्याम गाैतम र पशुपती दँगाल लगायतकाे उपस्थिति रहेकाे थियाे।
बिमा सँस्थानले  बार्षिक उत्सबकाे अवसर पारेर विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाइरहेकाे र अागामी दिनमा पनि यस्तै सहयाेग गर्ने कुरा रास्ट्रिय बिमा सँस्थान परिवार का तर्फ बाट सँस्थानका कर्मचारी एवम् समाज सेवी पशुपती दँगालले बताउनु भएकाे छ! सँस्थानले यहि फागुन ११ गते अाफ्नाे ५४ अाैँ बार्षिक उत्सब मनाउँदै छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *