बनेपामा एक पुरूष मृत अवस्थामा फेला / शब पहिचान हुने सकेन

बनेपामा  एक पुरूष मृत अवस्थामा  फेला / शब पहिचान हुने सकेन काभ्रे (बनेपा) –  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको वडा नं ११ जाने सडकको छेउमा एक पुरुष मृत् अवस्थामा  फेला परेको छन । अपाङ्ग अस्पताल हुँदै नागीडाडाँ र वडा कार्यालय जाने सडकको छेउमा मृत् अवस्थामा अन्दाजी  ३०-३५ बर्ष उमेरका मंगाेलियन अनुहार रहेका पुरुषको शव भेटिएको र … Continue reading बनेपामा एक पुरूष मृत अवस्थामा फेला / शब पहिचान हुने सकेन