नेहा ककर र मनिश श्रेष्ठ को आवाजमा “शनिबार को दिन” बोलकाे गित हिन्दी र नेपाली भर्जनमा आउदै

  •   काभ्रे
  •   १८ चैत्र २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

बलिउडका सुपर स्टार गायिका सोनु ककर , नेहा ककर र मनिश श्रेष्ठ को आवाजमा  “शनिबार को दिन” बोल्को गित हिन्दी भर्जन र नेपाली भर्जनमा रेकर्डिङ भएको छ ।   उक्त गितकाे भिडियाेमा कलिउड र  बलिउडकै चर्चित अनुहारहरु देख्न सकिन्छ ।

ईनाक्छी एन्टरटेन्मेन्ट को ब्यानर मा बन्न लागेको  गित र भिडियोको चौतर्फी चर्चा सङै बलिउड्का  सोनु ककर ले पनि तारिफ गरेका छन।
दिपक सपकोटाको सब्द रचनामा जीवन बडुको अरेन्ज मनिश श्रेष्ठ को अाफ्नै संगीत रहेको छ ,बिग परिवेश स्टुडियो का प्रोपाईटर भुवन बडुले पुर्ण साथबाट मुम्बाई पुगेका हुन ।
इनाक्छी इन्टरटेन्मेन्ट का राम कडेल र दिपक सापकोटा गितले चर्चा  बटुल्नेमा निकै आशा वादी रहेको बताउछन । अस्ट्रेलियामा बसो बाँस गर्दै आएका सापकोटा र कडेलले नेपाली गीति संगीत लाई उच्च स्थानम मा राखनु पर्छ भन्ने उदेश्य ले युटुब च्यानल खोलेका थिए तर अहिले नेपाल कै १ नम्बर च्यानलमा पर्दछ ।

श्रेष्ठले दर्जनौ भिडियोमा अभिनय रगित संगीत गरेका थिए ।
श्रेष्ठ ले २०२०मा एक खुट्टा काधमा राखेर बाईक चलाएर शाहसिक कामबाट गोल्डमेडल सहित विश्व कृतिमानी राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *