निसान गाडि खड्केचाैर ओरालाेमा दुर्घटना ३ जना घाईते

  •   काभ्रे
  •   २० बैशाख २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

बेथानचाेक गाउपालिका ४ स्थित दूध ढुवानी गर्ने गाडि दुर्घटना भएकाे छ ।

मेधाङ्सुबाट दूध बाेकेर पनाैती जाँदै गरेकाे बा ३ ख ८८३७ नम्बरकाे निसान गाडि खड्केचाैर ओरालाेमा दुर्घटना हुदा ३ जना घाईते भएका छन ।
घाईतेलाई बनेपा स्थित सिर मेमोरियल हस्पिटल लगिएकाे ढुंखर्क प्रहरी चाैकिका प्रमुख हरेराम पराजुलीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *