नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

  •   काभ्रे
  •   २७ चैत्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

काठमाडौं÷लोक दोहोरी गायक नवराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ÷मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन÷कलर सुजन शाही, छायँकन विजय लामाको रहेको छ ।

साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=Oa6cdv8ZBT4

Leave a Reply

Your email address will not be published. Required fields are marked *