डा. रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ सार्वजनिक

  •   काभ्रे
  •   ३० आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

डा. रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ सार्वजनिक (भिडियो )
काठमाण्डौँ,

गायिका डा.रानी शाक्य र बिक्रम थापाको स्वरमा नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायक पुष्प खडका र मोडेल गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन, शुबोल थापाको कोरियोग्राफी रहेको छ । गणेश सुबेदीको शब्द तथा विक्रम थापाको संगीत रहेको गीतलाई बिषन मानन्धरले एरेन्ज गरेका हुन ।

गितकाे भिडियाे फापरकाे राेटि

गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *