चाेरि मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ /काठमाडौं

  •   काभ्रे
  •   २६ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत ववरमहल काठमाण्डौवाट वारेण्ट जारी भई चोरी मुद्धामा म्याद गुजारी वसेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाण्डौ जिल्ला साविक स्युचाटार गा.वि.स.वडा न.७ घर भई हाल नागार्जुन न.पा.वडा न.७ घर हुने नवराज गौतमको छोरा ३० वर्षको रमेश गौतमलाई पक्राउ गरेकाे हाे ।

गाैतमलाई २०६८ मंसिर ६ गते चाेरी मुद्दामा ५ हजार जरिवाना र २२ दिन कैद सजाय फैसला ताेकिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *