क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त /एजेन्सि

  •   काभ्रे
  •   १५ कार्तिक २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं ।
पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

रोनाल्डो १८ दिनपछि संक्रमण मुक्त भएका हुन् । अक्टोबर १३ मा संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा गएका थिए ।

उनले यो अवधिमा सिरी ए का दुई तथा इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *