कैद र जरिवाना ताेकि लुकिछिपि बसेका प्रतिवादीलाई पक्राउ /बाग्लुङ

  •   काभ्रे
  •   २६ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना ताेकि लुकिछिपि बसेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङ र मातहत ईकाई प्रहरी कार्यालयबाट खटिएकाे विशेष टाेलीले २०६९ चैत्र ९ गते रू ३०० जरिवाना फैसला ताेकिएकम जुवा मुद्दा का अभियुक्त ४३ वर्षका ईन्द्रबहादुर थापा र १ महिना कैद १ हजार जरिवाना ताेकिएका जारि मुद्दाका अभियुक्त ३५ वर्षकम निम बहादुर थापालाई पक्राउ गरि जिल्ला अदालत दाखिला गरिएकाे प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले बताउनु भयाे ।

नायव उपरिक्षक रेग्मिका अनुसार हाल सम्म १३३ फरार प्रतिवादीलाई पक्राउ गरि कानुनी कारवाहि अघि बढाईएकाे बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *