३ बुक तास , ७८ हजार १ सय रूपैयाँ सहित ५ जना प्रहरी नियन्त्रणमा/बाग्लुङ

  •   काभ्रे
  •   १९ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

३ बुक तास , ७८ हजार १ सय रूपैयाँ सहित ५ जना प्रहरी नियन्त्रणमा

२०७७कार्तिक १८ गते बागलुङ नगरपालिका वडा नं. ४.
उपल्लोचौर स्थित श्रीमाया थापाले संचालन गरेको होटल बिसौनीको भुई तलामा तास (म्यारिज) खेली
रहेको अवस्थामा ३ बुक तास सहित ७८ हजार १ सय रूपैया बरामद गरि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

     विशेष सुचनाका आधारमा ३६ वर्षका जाबिर हुसेन ,३६ वर्षका लाेकेन्द्र थापा क्षेत्री, ३९ वर्षका श्रीमाया थापा  , ३९  वर्ष कै मनिलाल राम  र ३६ वर्षका अख्तर हुसेनलाई  नियन्त्रणमा   लिई अावश्यक कानुनी कारवाहि  अगाडि बढाईएकाे  जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *