काठमाडौँ भदौ २४गते
२०७७ भदाै २४ गते आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर यस्ताे छ ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३८रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर मूल्य १३९रुपैयाँ ४७पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ५१ पैसा छ।
हेर्नुस अन्य देशकाे विनिमयदर:-
