२०७७ भदाै १ गते साेमबार:-आजको राशिफल

  •   काभ्रे
  •   १ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

२०७७ भदाै १ गते साेमबार

आजको राशिफल

मेष : दिन प्रतिकूल छ । आर्थिक पक्षमा सावधान रहनु बेस हुनेछ । काम गर्ने वातावरण अनुकूल छैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
चोटपटकको सम्भावना छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,आजको शुभ अंक ६ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पठन–पाठनमा प्रगति हुनेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,परिवारमा खुशी छाउनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,
आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,जोश जाँगर र हिम्मत बढ्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १ रहेको छ
सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *