काठमाडौँ

२०७७ असार २० गते आजकाे विनिमयदर
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ४८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १७पैसा छ।
