
१२ किलाे ६०० ग्राम लागू औषध (गाँजा)सहित २जना पक्राउ
तनहुँ जिल्ला भानु नगरपालिका ६ पड्के पसल स्थितबाट १२ किलाे ६०० ग्राम लागू औषध (गाँजा) सहित मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं.-७ बस्ने २९वर्ष काे क्षेत्र कुमार चेपाङ र साेहि स्थान बस्ने १८बर्ष काे दिप बहादुर प्रजालाई विशेष सुचनाकाे आधारमा प्रहरी निरीक्षक प्रकाश भुसाल सहितको प्रहरी टोलिले नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएकाे ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयाे ।