असार ८ गते काठमाडौँ ।

आज असार ८ गते सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६० पैसा र बिक्रीदर १२२ रुपैयाँ २० पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ५९ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर:-
