असार १४ गते काठमाडौँ ।

आज २०७७ असार १४ गते आईतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर यस्ताे छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ १५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४पैसा छ।
