
कलाकार घनश्याम गाैतम म्युजिक भिडियाे निर्देशन गर्दै
रङ्गकर्मी तथा नक्कली प्रचण्डकाे रुपमा परिचित हाँस्य अभिनेता घनश्याम गाैतमले म्युजिक भिडियाेमा समेत हात हालेका छन्।

सिरियल र स्टेज तथा महाेत्सबहरुमा नेताहरुकाे प्रस्तुति बाट दर्शकलाई हँसाउँदै अाएका गाैतमले म्युजिक भिडियाे समेत निर्देशन गरेका हुन।
हाँस्य बिधामा लाग्नु अगि गित लेख्दै म्युजिक भिडियाेमा अभिनय गर्दै अाएका उनी अचल निर्देशन तिर बढि सकृय भएकाे देखिन्छ।
उनकै शब्द रहेकाे गितमा निम सँगितकाे कम्पाेज तथा गगन सरगमकाे स्वर रहेकाे छ क्यामरामा नवराज खड्का तथा खेम थापा मगर रहेका छन् भने माेडल कलाकारहरुमा बिराज खड्का, स्मारिका खनाल, मनकुमार बि क ,पशुपती दँगाल तथा दिपेश लाखे ले अभिनय गरेका छन् ।
त्यस्तै श्रृँगारमा नरेश राज खरेल, प्राेडक्सन कन्ट्राेलरमा सानू घायलले गरेका छन भने निर्माता सुरेश अछामी रहेका छन्।
उक्त म्युजिक भिडियाेकाे सुटिङ भक्तपुरकाे डाेलेश्वर भिलेज रिसाेर्टमा गरिएकाे छ। भिडियाे चाँडै नै रिलिज हुने निर्देशक गाैतमले जानकारी दिएका छन्।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया