हास्यकलाकार पुर्खे बा को “पानी मरुवा २ “को चर्चा(भिडियो सहित)

  •   काभ्रे
  •   २२ श्रावण २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

हास्यकलाकार पुर्खे बा को “पानी मरुवा २ “को चर्चा(भिडियो सहित)

सुमन ढकाल
काठमाडौं

लोक गित तथा हास्य पाटोमा फरक अनी लोकप्रिय कलाकार हुन् पुर्खे बा। बजारमा आफ्ना बेदनाका गित लेराएर दर्शकले मन पराएका छन्। पोहोर साल पानी मरुवा २ ले थुप्रैको मन जितेको थियो। हास्यकलाकार मा पनि पुरै अगाडी आएर मनोरन्जन दिईरहेका छन्। यतिबेला पानी मरुवा २ बजारमा लेराएका छन्। गित एकदम मिठो अनी भावुक बनेर बजारमा आएको छ। उस्तै मिठो भाका अनी शब्द चुनेर गित बनेको छ। गितको शब्द पुर्खेबा को रहेको छ। लय नेपाली मौलीक तिज भाका छ। गितमा तिवारी आमा र पुर्खे बाको आवाज रहेको छ। गितको भिडियोमा पुर्खे बा, तिवारी आमा , हेमराज अधिकारी , सम्पन्न क्षेस्रठ, महेश बश्यालको अभिनय रहेको छ। भिडियोमा गणेष सापकोटाको छायांकन समिर रमदमको सम्पादन र कलर भने सुवास अमगाईको रहेको छ। गितको भिडियोलाई पुर्खे बा पुरुषोतम भण्डारी र पुरुषोतम गैरेको निर्देशन रहेको छ। भिडियो पुर्खे बा को युटुव च्यानलबाट बजारमा आएको छ ।

हेरौ भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *