हाम्रो बारेमा

अल ईन वान नेट्वर्क प्रा.ली. द्वारा सञ्चालित खबर न्युज नेपाल (khabarnewsnepal.com) स्थानियतह देखि अन्तराष्टिय तहसम्मको ताजा समाचार सम्प्रेषण गर्ने डिजिटल समाचार पत्र हो । सूचना र प्रबिधिमा भएको आमुल परिवर्तनले संसारलाई एउटा बन्द कोठामा पाउन, हेर्न, सुन्न सकिने भएको छ । प्रबिधिको विकास सूचना प्रवाहका नवीनतम क्षेत्रहरू पनि विकसित र फराकिलो हुदै गईरहेको छ । विश्वभर डिजिटल युग सुरु भई रहेको समयमा इन्टरनेटमा आधारित रहेर डिजिटल रुपमा हातहातमा विश्वभरका सम्पुर्ण खबर तथा जानकारी पु¥याउने अठोटका साथ अल ईन वान नेट्वर्क प्रा.ली. काे पहिलो प्रस्तुतिको रुपमा यस खबर न्युज नेपाल समाचार मुलक सामाग्री संचालन गर्दै आएको छ । सत्य, तथ्य तथा निश्पक्ष रुपमा हरेक घटनाहरुको विश्लेषण गर्दै आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै जनताहरुमा समाचारमुलक, सुचनामुलक, जानकारीमुलक सामाग्री प्रस्तुत गर्नका लागि नेपालको प्रचलित कानुनको अधिनमा रहि अनलाईन सञ्चार संचालन निर्देशिका बमोजिम सुचना तथा प्रसारण विभागबाट अनुमति प्राप्त गरेको छ । मोफसलका समाचार आम सञ्चारबाट फैलाउने र मोफसलका लागि आवश्यक सूचना, समाचार र मनोरञ्जन जस्ता क्षेत्रको सन्देश पु¥याउने मुख्य मनसायका साथ संचालनमा आएको छ तपाईंहरुको साथ र सहयोगले स्वतन्त्र पत्रकारिता गर्दै सत्य, तथ्य र निष्पक्ष रूपमा कलम चलाउन हौसला मिल्ने छ ।

लक्ष्य

सत्यता, तथ्यता, निष्पक्षता सहितको समाचारहरु संप्रेशण गर्नु यसको लक्ष्य रहने छ । खबर न्युज नेपाल मार्फत विश्वजगतमा भएका हरेक घटना, कार्यक्रम वा अन्य जानकारी मोफसलका ग्रामीण क्षेत्रमा पु¥याउने र मोफसलका घटना, समाचार तथा सुचना जानकारीहरु विश्वजगतमा पु¥याउदै आम नागरिकहरुलाई सुसूचित गराउन तथा जागरुक गराउनु हाम्रो लक्ष्य रहेको छ । कुनै पनि सूचना, जानकारी, घटनाहरुको सत्यताहरुको पहिचान गर्दै, तथ्य संकलन गर्दै, निष्पक्ष रूपमा आफ्नो कलम चलाउदै हरेक संदेश जनताको सामु र्पुयाउनु हाम्रो लक्ष्य रहने छ ।

उद्देश्य

तपाईं माझ आवश्यक तथा महत्त्वपूर्ण सूचना प्रवाह गर्दै हरेक समय मोफसल देखी राष्ट्रिय, अन्तराष्ट्रिय तहका समाचारहरु तपाईंहरुको सामु पस्कने उद्दश्य हामीले राखेका छौं । तपाईहरुको रुचिलाई मध्यनजर गर्दै मोफसल देखी राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरसम्मको सुचना, समचार र मनोरञ्जनहरुको संगालोको रुपमा रहने बाचा समेत गर्दछौं ।

मिसन र भिजन

आकाशमा कैयौं तारा नक्षत्र हुदा पनि चन्द्रमा पृथ्वीको नजिक भएकै कारण सबले देख्ने, चिन्ने गर्दछौं । साथै अन्दकार रातमा चन्द्रमाबाट प्रकाश समेत प्राप्त गर्दछौं । त्यसै अनुसारं हजारौंको संख्यामा रहेको सञ्चार माध्यम मध्य आफ्नो पहिचान बनाउने, जनताको नजिक रहेर काम गर्ने र सबैको समाचार सबैमा पु¥याउने हाम्रो मिसन रहेको छ । हामी प्रविधिको विकासको भरपुर प्रयोग गर्दै तपाईंको लागि आवश्यक सूचना, समाचार तपाईको हातहातमा पु¥याउदै तपाईंहरुको मन र मस्तिष्कको डेरामा खबर न्युज नेपाललाई बास बसाल्न हाम्रो हरदम प्रयत्न रहने छ ।

जानकारी को लागी

अल ईन वान नेट्वोर्क प्रा.ली द्वारा प्रकाशित