
हराएकाे माेवाईल सम्बन्धित धनिलाई जिम्मा
काभ्रेपलान्चोक जिल्लाकाे बेथानचाेक गाउँपालिकामा रहेकाे ढुंखर्क च्याम्राङवेशी प्रहरी चाैकीले हराएकाे माेबाईल सम्बन्धित धनीलाई बुझाएको छ।
२०७८ श्रावण २२गते कालिकोट जिल्ला घर भै हाल भक्तपुर बस्ने बिबेक शाही को Redmi Not pro 8 हराएकाे निवेदनका आधारमा श्रावण २४ गते काभ्रे जिल्ला बेथानचोक गाउँपालिकामा फेला पारि सम्बन्धि धनी लाई जिम्मा लगाइएकाे ढुंखर्क च्याम्राङबेशी प्रहरी चाैकी प्रमुख हरेराम पराजुलीले बताउनु भयाे ।