‘सोल्टिनी ज्यु’ मा एकसाथ देखिए ओम र अनु
काठमाण्डौ । गायक एंव निर्देशक ओम तामाङ वाइबाको आवाजमा रहेको ‘सोल्टिनी ज्यु’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वाजानिक गरिएको हो ।
देबेश राइले संगीत संयोजन गरेको उक्त गीतमा उनै गायक एंव निर्देशक ओम तामाङ वाइबा कै संगीत, शब्द र आवाज रहेको छ भने भिडियो पनि उनैले कोरियोग्राफी र निर्देशन गरेका हुन ।
भिडियाे यहाँ हेर्नुहाेला :-
https://youtu.be/y5zeWpElFHg
भिडियोलाई सुर्य लामाले छायांकन, ड्रोन र कलर गरेका हुन भने बज्र ङेसुरले सम्पादन गरेका हुन ।
भिडियोमा ओम तामाङ वाइबा, अनु थिङ, अशोक तामाङ वाइबा र निश्कला लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया