नेपाली सांगीतिक बजारमा नव उदयमान गायक सुमन परियारको” रेलिमै “बोलको गित डिजिटल बजारमा सार्वजनिक भएको छ ।

आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गर्न चाहाने गायक सुमन परियारको लामो समय प्रवासको बसाइले आफुलाइ संगीत क्षेत्रमा लाग्न लालाहित गराएको बताउछन् ।
गायक सुमन परियारको पहिलो पटक श्रोता दर्शक माझ ”रेलिमै” बोलको गीतलाई लिएर आएका छन्। लक्ष्मी परियार र सुमन परियारकाे स्वर रहेकाे गितमा , लयमा अमृतम सुनार र सुमन परियारकाे रहेकाे छ । पानस डिजिटल प्रा.लीबाट डिजिटल बजारमा अाएकाे “रेलिमै”काे शब्द सुमन अाफैकाे रहेकाे छ ।
सागर गौतमको कोरियोग्राफि रहेकाे उक्त गितकाे भिडियाे अञ्जली अधिकारी र धुर्ब हिमाली ले अभिनय गरेका छन ।
भिडियाे यहाँ हेर्नुहाेला:–
दर्शक तथा स्राेताकाे साथ ,माया र हाैसला थप प्रेरणा मिल्नेमा दुईमत नहुनेमा विस्वस्त रहेका बताउछन सुमन । काेराेनाबाट अाफु पनि सुरक्षित बसाै अरूलाई पनि बस्न अनुराेध गराै।
जय गितसंगित