सुन्दर सुनामकाे “बेथानचाेक दर्शन”बजारमा आउने तयारी

  •   काभ्रे
  •   ३० जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

जेठ ३० काभ्रे

बेथानचाेक गाउपालिका वडा नं ५ मा जन्मिएका सुन्दर सुनाम गित संगितको छेत्रमा सानै देखि रुचि राख्ने गीतहरु सुन्ने र गीतहरु गुनगुनाउने गरेका थिए। विद्यालय लगाएत समाजमा भएका विभिन्न संस्थाकाे कार्यक्रममा गीत आउदै आएका छन ।
उनको  ‘ज्यान माइली’ बोलको गीत बजारमा आइसकेको छ याे

गितले दर्शकाे मन जित्न सफल भए संगै   ‘,रैछौं तिमी सर्वतम रुपमा”,”सिन्दुलीको जुनारै रसिलो “बोलका गित बजारमा निकालेका छन । अाफ्नै जन्मथलाे बेथानचाेककाे प्राकृतिक साैन्दर्य मठमन्दिरकाे वयान गरि अाफ्नाे ठाउलाई दर्शक माझ चिनाउने हेतुले ‘बेथान्चोक दर्शन’बोलको गीत डिजिटल बजारमा ल्याउनेे तयारिमा लागेकाे सनमले खबर न्युज नेपाललाई जानकारी दिए । “बेथानचाेक दर्शन” बाेलकाे गितमा  बिस्नु तामाङको सगींत संयाेजन रहेको छ भने ‘ राजु कार्कीले सगींत भरेका छन साथै ‘
गीतमा स्वर गिता देबि र सुन्दर सुनामको रहेको छ भने लय किरण गौतम र शब्द छबि श्रेष्ठको रहेको छ  ।  


काेराेना महामारीकाे प्रकाेपले देश लकडाउन बन्दाबन्दीको कारण गितको भिडियो सार्वजानिक नभएकाे गायक सुन्दर सुनामले जानकारी दिए ।अहिलकाे परिपेक्षमा पाईरेसिका कारण   नेपालमा गीत सङ्गीतको क्षेत्रबाट बाच्न  गाह्रो भएपनि नेपाली गीत सङ्गीत कला सस्कृति जाेगाउनु  निरन्तर लाग्ने  गितसंगितमा एउटा पहिचान बनाउने  कुरा पनि सुन्दर सनमले व्यक्त गरे  ।  अहिले विश्व कोरोना भाइरस फैलिरहेको बेला सबैलाइ अाफु पनि सुरक्षित बस्न  अरूलाई पनि सुरक्षित राख्न अाग्रह गरेका छन।

Leave a Reply

Your email address will not be published.