सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प:-क्षति विवरण आउन बाकी

  •   काठमाडौं
  •   ३१ भाद्र २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

काठमाडौं लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुश भएको छ। विहान  ५:१९ को समयमा भूकम्पको धक्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ रेक्टर स्केलको भूकम्प गएको हो।

पोखरा, चितवन र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुश भएको छ। उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *