सामाजिक काम गर्न रूचाउने प्रहरी हबल्दार, गरिब र बिरामीको साहारा बन्दै

  •   काभ्रे
  •   ५ आश्विन २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

सामाजिक काम गर्न रूचाउने प्रहरी हबल्दार, गरिब र बिरामीको साहारा बन्दै

असाेज ५ गते ,काठमाडौं

सधै सामाजिक काम गर्न रूचाउने प्रहरी हबल्दार फेरि गरिब र बिरामीको साहारा बन्दै हस्पिटलमा यति मात्रले नभएर सडकमा आखा गुमाएका बेसाहाराका साहारा बने बन्जारा बिभिन्न संस्थाले कोबिडको बेला भरेका पानीका भाडा र पाइपका टुटि भाचिएर खाली भएका भाडामा पानी हालिदिएर धारा जोडेर फेरि एकपटक चर्चामा आएका ट्राफिक प्रहरी हबल्दार इश्वर बन्जारा ।

ट्राफिक हबल्दार बन्जारा सधै सामजिक काम गर्न रूचाउछन । डियुटि पनि अरू भन्दा अबल्ल भएर गर्छन । यस्ता धेरै कामले चर्चामा छन् । ललितपुर ट्राफिक र भक्तपुर ट्राफिक जनसभागितामा बनाएर चर्चामा रहेका यि कहिले बाटोमा साबेल चलायर चर्चामा आउछ्न् भने कहिले हस्पिटलमा बिरामि उपचारमा पैसा दिइ सहारा बनेको देखाउछन् त कहिले जेब्रा क्रसिङमा बेसाहाराको लट्ठि बन्छन् । भदौ महिनामा लगनखेल डियुउटि गर्दै गर्दा सचेत नागरिक समाज बारपोखरिका युवाबाट समचार पाएर गाउका गरिब दुखि मान्छे भने पछि यि हस्पिटल छिरेर ३००० बिरामीको अाफन्तलाई हातमै हाल्दिए, पिडितले गहभरि आसु झार्दै बधाई दिए ।

हल्वल्दार ईश्वर बन्जारा दिनदुखिलाई साथ दिदै

दुःखी पिडितका साहारा बनेका हल्दार बन्जारा पानी, खाजा खुवाउछन्, बाटो कटाउने मात्र हैन बस्ने पिर्का देखि निकै पटक सबारीमा चढाएर घर पनि पठाउने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *