सन्चारकर्मी तथा गायक दिपु मगरको तिज गित “रोगी दिदि”(भिडियो सहित)

  •   काभ्रे
  •   १५ श्रावण २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

सन्चारकर्मी तथा गायक दिपु मगरको तिज गित “रोगी दिदि”(भिडियो सहित)

सुमन ढकाल ।

काठमाडौं

दिपु मगरको” रोगी दिदि” बोलको गित बजारमा आएको छ। बजरमा धेरै किसिमका गित आउने क्रममा दिपु मगरको मनै छुने गित “रोगी दिदि “आएको हाे।गितमा रेनु राना मगर र दिपु मगरको आवाज रहेको छ। लय शब्द दिपु मगरकै रहेको छ। गित मिठो बन्न सफल भएको आकलन गरिएको छ। गितमा भाका शब्द मिठो बनेर बजारमा आएको छ। गितको भिडियोमा रेनु राना मगर, दिपु मगर ,बिष्णु थापा, बिहानी थापा, नोहित गाहा, प्रेम थापा, कल्पना पाण्डेको मुख्य भुमिका रहेको छ। गितको भिडियोलाई सम्पादन/कलर गरेका हुन् बिष्णु भट्टराईले भने निर्देशन गरेका हुने कलाकार गायक मोडल दिपु मगर।
भिडियो दिपु मगरको आफ्नै युटुव च्यानलबाट बजारमा आएको छ।

भिडियो यहाँ हेर्नुस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *