संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’ युट्युव मार्फत सार्वजनिक

  •   काभ्रे
  •   १५ चैत्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

संचारकर्मी पोखरेलको ढाँटे मरिजाम संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतमा गायिका मन्जु उपासना र गायक एचबी सुनारको सुमधुर स्वर रहेको छ भने गीतमा संगीत गायक एचबी सुनारको रहेको छ ।

निकै नै रमाइलो गीतमा पछिल्लो समय टिकटकमा भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको उत्कृष्ट अभिनय देख्न पाइन्छ । भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन् भने बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।
भिडियोमा सुनिल कुमार मगरको कोरियोग्राफी रहेको छ । भिडियोमा सपना लम्साल र स्मृति पौडेलको मेक अप रहेको छ ।

भिडियाे यहाँ हेर्नुहाेस :-

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको सुदीप सागरले संगीत संयोजन गरेका हुन् । भिडियो सार्वजनिक भएसँगै चर्चाको शिखरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *