श्राेत नखुलेकाे नेपाली १५ लाख बरामद

  •   राैतहट
  •   १६ आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

श्रोत नखूलेको नेपाली रुपैया बरामद ।

राैतहट प्रहरीले श्राेत नखुलेकाे नेपाली १५ लाख बरामद गरेकाे छ ।

२०७७ असाेज १५ गते जिल्ला रौतहट गौर न.पा.२ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आंउदै गरेको पैदल यात्री भारत जिल्ला सितामढी असोगि ५ बस्ने २० बर्ष को राजु कुमार कांहारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट श्रोत नखुलेको नेपाली नगद रु.१५,००,०००।–( पन्ध्र लाख ) फेला परेको हाे ।
निज ब्यक्ति र सो रकम नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि मिति २०७७ असाेज १६ गते गौर भन्सार कायालयमा बुझाईएको प्रहरीले बतनएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *