शान्ता खत्रिको “नेले बजार” सार्वजनिक

  •   काभ्रे
  •   १९ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

शान्ता खत्रिको नेले बजार सार्वजनिक (भिडियो सहित)

काठमाडौं/शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रिलाई रामजी खांड साथ दिएका छन् ।

गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस :-

लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *