विभिन्न मुद्दाका फरार १११ जना प्रतिवादीहरू पक्राउ/‌‌‌‌‌‌‍‍‍एसपि बाेगटि स्याङ्जा

  •   काभ्रे
  •   २० कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

एकै दिनमा १११ जना फरार प्रतिवादीहरू पक्राउ-
‌‌‌‌‌‌‍‍‍

  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपि हाेबेन्द्र बाेगटी तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले जिल्ला  अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बांकी रहेका बिभिन्न मुद्दाका १११ जना फरार प्रतिवादिलाई एकैदिन  पक्राउ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एसपि हाेमेन्द्र बाेहाेराले बताउनु भयाे ।

एसपि बाेगटीका अनुसार कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिला गरी १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ  गरि
जिल्ला अदालत स्याङ्जामा उपस्थित गराई  अावश्यक कानुनी प्रक्रिया  अगाडि बढाईएकाे बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *