विभिन्न मुद्दाका फरार प्रतिबादी पक्राउ:- बाग्लुङ

  •   काभ्रे
  •   ८ चैत्र २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares
                      

विभिन्न मुद्दाका फरार प्रतिबादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाग्लुङले सम्मानित अदालतको विभिन्न मिती र समयमा फैसला भई हालसम्म फरार रहदै आएका प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालत, बागलुङमा पेश गरेकेा छ ।
सम्मानित बाग्लुङ जिल्ला अदालतबाट रु. ५००० (पाँच हजार रुपैया) धरौटी तिरी छुट्टि गएको तमानखोला गा.पा. वडा नं. ०५ बस्ने ३१ वर्षका खगेन्द्र श्रीपाली (बैङ्किङ कसुर) र हातहतियार तथा खरखजना मुद्धाका ढोरपाटन न.पा. वडा नं.२ बस्ने ६७ वर्षका गुनबीर छन्त्याल ,४७ वर्षका धन बहादुर छन्त्याल ४५ वर्षका जाल बहादुर छन्त्याल र ६५ वर्षका भीम बहादुर कामीलाई पक्राउ गरि जिल्ला अदालत पेश गरिएकेा जिल्ला प्रहरी कार्यलय बाग्लुङका सुचना अधिकारी प्रहरी निरक्षक विजय भण्डारीले जानकारि गराउनु भयेा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *