विकराल घडीमा कोरोना फैलाउदै मन्त्री सुरेश मण्डल

  •   काभ्रे
  •   ३० बैशाख २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

विकराल घडीमा कोरोना फैलाउदै मन्त्री सुरेश मण्डल

विसुन देव सरदार:-सिरहा लहान


बैशाख ३० गते बिहीबार


प्रदेश न. २ का उधोग पर्यटन वन तथा वातावरण मन्त्री भनेर चिनिने सुरेश मण्डलले जनतालाई दु:ख दिइरहेका छन। आज सम्म कसैको कुनै प्रकारको समस्या नटाल्नु , मन्त्रालय जस्तो पदमा बस्नु लजास्पद हो ।

प्रदेश न.२ सरकारको आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित सिरहाको कल्याणपुर नगरपालिका वडा न.१ भोक्राहामा शिव मन्दिर निर्माण शिलान्यास कार्यक्रमलाई चौतर्फी विरोध भइरहेको छ।
कोरोना कहर जनताको लागि मात्र छ फटहा , विना कामको सरकारको पैसा खाने , जनतालाई दु:ख , कष्ट , पिडा दिने फेसबुकियालाई छिटोभन्दा छिटो कार्वाही दायरा ल्याउन चौतर्फी चर्चा भइरहेका छन।

वरिष्ठ पत्रकार लेख्नुहुन्छ मठ , मन्दिर , मस्जिद भित्र समृद्धि हुन्छ । अनि किन गरेको फेसबुकिया मन्त्रीले शिलान्यास । किन चाहियो अक्सिजन र औंषधी सहकर्मी पत्रकार जागेश्वर यादवले जिकिर गरेका छन।
पत्रकार यादवका अनुसार मन्त्रीलाई बाल मतलव कोरोना कहरमा पनि सरकारी गाडी पाएकै छ , अरु निमुखा जनता भाडमा , मण्डलको विजनेश चलिरहेको छ।

त्यसैगरी प्रकाश दासको प्रतिक्रिया लकडाउन र निषेधाज्ञा सर्वसाधारणको लागि मात्र छ।
प्रेम साहको अहिलेको आवश्यकता मन्दिरको होइन , अक्सिजन सिलिन्डरको हो मन्त्री । चेतना भया।
सुरज श्रेष्ठका अनुसार मन्दिर हैन अक्सिजन मगाउनुस अलि दिमाग लगा मुर्ख मन्त्री ।

यो सँगै मनोज यादवका अनुसार यस्तो नेता समाज विकासका बाधक नै हुन । लाग्छ नेपालमा यस्तै नेताहरू जन्मि रहन्छ । कुरा यो पनि हाम्रो समाजले यस्तै अदुरदर्शी नेतालाई स्वीकार्ने गर्छन।
मन्दिर , मस्जिदले समाज विकास हुन्थियो भने आज नेपाल कहाँ पुग्थ्यो होला । जस्ता अनेकौं टिका टिप्पणीका विषयहरुमा मानिसहरुले आफ्नो प्रतिक्रिया जनाएका छन। प्रदेश न.२ मा एक मात्र विना कामको मन्त्री सुरेश मण्डल हुन।आफ्नो एश अौर आराम विताउन मन्त्री जस्तो पदमा बहाली भएका छन।
कोरोनामा मन्त्रीको हर्कत कसले गर्ने नियन्त्रण प्रदेश २ सरकार
हेलो जिल्ला प्रशासन सिरहा , जिल्ला प्रहरी कार्यालय सिरहा , स्थानीय सरकार कल्याणपुर नगरपालिकाका सबै वडा कार्यालयहरु ।
फेसबुकिया मन्त्रीले कोरोना फैलाउदै छ समयमै सचेत बनौं । महामारि फैलिसकेपछि गफाडी मन्त्रीबाट केही हुनेबाला छैन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *