वाईपी घिमिरेकाे “झम्केफुली लाईदिन्थ्ये नाकैमा”बजारमा आउने तयारी

  •   काभ्रे
  •   २३ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

वाईपी घिमिरेकाे “झम्केफुली लाईदिन्थ्ये नाकैमा”बजारमा आउने तयारी रहेकाे छ

राजेश तिमल्सिना

विभिन्न म्युजिक भिडियाे ,टेलिशिरियलमा अभिनय गरिसकेका काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालीका  २ का वाईपी घिमिरेले “झम्केफुली लाईदिन्थे नाकैमा “बाेलकाे गित बजारमा ल्याउने तयारीमा रहेका छन ।माया प्रेमकाे भाकामा आधारित गितकाे  शब्द वाइपी घिमिरेकाे रहकाे छ भने गितकाे थेगाे सानू के.सि.काे छ ।चर्चित गायिका स्मृति गाैतम र वाईपी घिमिरे काे स्वर रहेकाे “झम्केफुली लाईदिन्थ्ये नाकैमा “गितलाई संगित एरेन्ज र लय विष्णु तामाङले गरेका छन ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोबाट गितकाे अडियाे रेकर्डिङ गरिएकाे हाे ।वाईपी घिमिरेका अनुसार गितकाे म्युजिक भिडियाे सहित बजारमा छिट्टै ल्याईने तयारीमा छ ।प्रतीक्षा गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *