लोकप्रिय संगितकार प्रमोद पन्तको संगितमा शिव परियारको “पाप लाग्ला”(भिडियो)
सुमन ढकाल,

नेपाली गित संगितका सुमधुर आवाजका धनि आधुनिक गायक भनेर चिनिन्छन शिव परियार। परियारका बजार धेरै गितहरु चर्चामा छन् जस्तै “पिउदिन भन्दा भन्दै पिलायो साथीले” बोलको गितले सफलता हासिल गर्यो। यस्तै आधुनिक पाटोलाई लिएर प्रमोद पन्त पनि निरन्तर अगाडी बढिरहेका छन्। धेरै गित बजारमा संगित भरेर पन्त सार्वजनिक गरिरहेका हुन्छन् प्रमोद पन्तको संगितमा कोशेली “पाप लाग्ला कि” बोलको गित सबैमाझ सार्वजनिक भएको छ।मनोज बाराकोटीको शब्द रहेको गितमा शिव परियारको एकल आवाज रहेको छ।गितको भिडियोमा गोपाल साउद र सिम्रन रानाको अभिनय रहेको देख्न सकिन्छ। पवन शुवेदीको सम्पादन रहेको भिडियोलाई गोपाल साउदले निर्देशन गरेका हुन्। पि पि एम(PPM Creation) को अफिसियल युटुव च्यानल मार्फत गित सर्बत्र बजारमा उपलब्ध भएको छ।
भिडियो हेर्नुस: