लक्ष्मि सिर्मालीको स्वरमा “नुवाकोटे नानि” सार्वजनिक

  •   काभ्रे
  •   ३१ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

लक्ष्मि सिर्मालीको स्वरमा “नुवाकोटे नानि” सार्वजनिक

दिनेश भण्डारी
श्रावण ३१गते

गीत संगीतलाई निरन्तरता दिदै आएको लक्ष्मि सिर्मालि ले आफ्नै जन्म भूमिलाई समर्पन गर्दै “नुवाकोटे नानि” बजारमा सार्वजनिक गरेका छनन्। गीतमा स्वर भने लक्ष्मि सिर्मालि र देव श्रेष्ठ को रहको छ।

गीत संगीतको बजारमा आफ्नो छुट्टै पहिचान बोकेको मिलन फिल्मस को अफिसियल च्यानल बाट बजारमा ल्याएको छ। नुवाकोट नानि गीतले नसवाकोटको पर्यटन क्षेत्रलाई बढि समावेश गरेको छ। यस गीतले नुवाकोट लाई मात्र नभई सिन्धुपाल्चोक लाई पनि केही सहयोग गरेको छ।

नुवाकोटे ननिको शब्द सिर्जना लक्ष्मी सिर्मालिले र सुनिल वि सि ले गरेको छ र म्युजिक देव श्रेष्ठले गरेका छनन्। अभिनय संञ्जिव ठकुरि र एलिना रायमाझी ले गर्नु भएको छ। गितको एरेन्ज माधव भण्डारी ले गर्नु भएको छ। यश गीतको म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छनन्।

हेर्नुस् भिडियो….

Leave a Reply

Your email address will not be published. Required fields are marked *