
रोबिन पोखरेल अभिनित ‘जनम जनम’ सार्बजनिक
पछिल्लो समयमा सबैको मनमा बस्दै सबैको रोजाइमा परेका कलाकार रोबिन पोखरेल अभिनित ‘जनम जनम’ सार्बजनिक भएकाे छ । गायक राजन कार्की र मिना तिवारीको आवाजमा रहेको गीत जनम जनम’ निकै मिठो र निकै सरल शब्द संगीत रहेको छ । उक्त भिडियोमा कलाकार रोबिन पोखरेल संगै साहाना ठकुरीकाे पनि अभिनय रहेकाे छ भने शब्द संगीत तथा संगीत सयोजन कार्कीकै रहेको छ।
भिडियाे यँहा हेर्नुहाेस :-
सन्ताेष पाेखरेलले निर्देशन गर्नु भएकाे भिडियाेलाई छायांकन -सन्तोष तिमिल्सिनाले गरेकाे छन भने ,सम्पादन मिन रावलकाे रहेकाे छ ।
भिडियोलाई Akesha Entertainment काे युटुव च्यानलबाट बजारमा सार्बजनिक गरिएको हाे ।