रुरु काठमाण्डौ मन्चद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

असाेज २३ गुल्मी
रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा स्वास्थ चौकी, ईलाका प्रहारी कार्यलय रिडी र रिडीका मजदुर लगायतलाई माक्स, सेनेटाइजर टिटोल साबुन र गल्बस प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।कार्यक्रममा जनप्रतिनिधि , महिला समूह, युवा क्लब, मदन भण्डारी स्पोर्टस एकेडेमी रुरुक्षेत्र गाउँपालिका का अध्यक्ष चिरन्जिवि ज्ञवाली यस्तै सुरक्षा निकाए ,पत्रकार राजनितीक दल मजदुरका प्रतिनिधिहरु, समाजसेवी तथा कार्यलयका कर्मचारीहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष बिकले माइती देशमा यसरी स्वास्थ्य सामाग्रीका सामानहरु पठाउनु भएकोमा धन्यवाद प्रकट गर्नुभयो । साथै यस्ता रचनात्मक कार्यहरु गर्नको लागि महिला मन्च लाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो। दुखका दिनमा माइती चेलिहरुले सामान पठाउनु भएकोमा कार्यक्रमका अन्य बक्ताहरुले धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रमको सन्चालन वडा सचिब गोबिन्द प्रसाद पौडेलले गर्नुभएको थियो।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार