रुपक परियार र स्मृती गौतमको आवाजमा “एक्लाे वर ” म्युजिक नेपालबाट बजारमा

  •   काभ्रे
  •   २६ श्रावण २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

रुपक परियार र स्मृती गौतमको आवाजमा “एक्लाे वर ” म्युजिक नेपालबाट बजारमा

श्रावण २६ गते

रुपक परियार र स्मृती गौतमको स्वरमा” एक्लाे वर” बजारमा सार्वजनिक भएकाे छ ।रुपक परियारकै शब्द रहेकाे उक्त गितमा  अमृत खातीको लयमा  तयार भएको भएकाे हाे । मौलिक लोक दोहोरी गित ‘एक्लो बर’ म्युजिक नेपालकाे अपिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।

भिडियाे यहाँ हेर्नुहाेस :-

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *