
के छ ओए सुपारे ठुलाको सफलतापछि रिना केसीको “बाटैमा भाईरस”टेन्डिङमा पर्न सफल भएकाे छ।
सुमन ढकाल
काठमाडौं
पछिल्लो सांगितिक पाटोमा लोक गित निकै चर्चामा रहेका छन्। नेपाली गित संगितमा सालको पात निकै भाईरल भयो। दर्शकले मन नपराउने लोक गित अहिले रुचाईरहेका छन्। पोहोर साल रिना केसीको तिज गित” के छ ओए सुपारे ठुलाकाे” पानपाते ठुली “चर्चामा आएको थियो। यतिबेला रिना के सी को आवाजमा “बाटैमा भाईरस” बोलको गित बजारमा आएको छ। यतिबेला गित युटुबको ट्रेन्डिड्मा छ ।गितको भिडियोलाई राम्रै हेरिएको आकलन गर्न सकिन्छ। शिव अखेलीको शब्द लेखनमा तयार भएकाे गितमा गोविन्द पौडेलको संगित रहेको छ। भिडियोमा अफ्सना थापा, बुद्दी खनाल, माया गिरि, राजेन्द्र कुवर ,दिपिका क्षेत्री, दिपक पौडेल ,सुमन केसी ,देवी पराजुली बुद्दी को मुख्य भुमिका रहेको देख्न सकिन्छ। भिडियोमा गणेश सापकोटाको छायांकन,सुवास अम्गाईको सम्पादन/कलर र तारानाथ आचार्यको निर्देशन रहेको छ। भिडियोलाई डिजिटल स्टारको युटुव च्यानलबाट बजारमा उपलब्ध भएको छ।युटुव शेरिजमा टेन्डिङ १६ मा पर्न सफल भएकाे छ ।
भिडियो हेरौ:
https://youtu.be/flj4KyNwTfc