काठमाडौं

सुरेन्द्र केसिकाे “राष्ट रहे राष्ट्रवादी न रेहे त के ” बाेलकाे गित डिजिटल बजारमा आएकाे छ ।लिपुधुरा ,कालापानी जस्ता नेपालकाे जमिनकाे टुक्रा रक्षा गर्न सकेमा मात्र बन्छ देश भन्ने कुरा गितकाे माध्यमबाट बताएकाे छन ।गितकाे शब्द सुरेन्द्र केसिकाे छ भने स्वर रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेकाे रहेकाे छ ।छायाङ्कन सन्जय मिश्र र सरस कट्टेलले गरेका छन ।
पूरा भिडियाे यहाँ हेर्नुहाेला :-
दिपेन्द्र केसिकाे निर्देशनमा बनेकाे राष्ट्रियता झलकाउने गित विन्धवासिनी म्युजिक प्रा.लिकाे युटुव च्यानलबाट बजारमा आएकाे हाे ।चर्चित कलाकार हरिबंस्य आचार्य ,किरण केसि ,शिबहरि पाैडेल,नायिका पुजा शर्मा ,लगाएतका कलाकारकाे अनुहार याे गितमा देख्न सकिन्छ ।