
काठमाडौं /डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित “अति भयो “सार्वजनिक गरेको छ ।
गित मा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ। राम प्रसाद अवस्थीको सब्द संगीत मा रहेको गित मा चर्चित गायिका टिका पुन को आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।
भिडियाे हेर्नुहाेस ।