
एप्पल जुसैमा बाेलकाे गित सार्वजनिक भएकाे छ ।
भगवती न्याैपानेकाे शब्द रहेकाे निकै राम्राे डान्सिङ गित “एप्पल जुसैमा ” डिजिटल बजारमा सार्वजनिक भएकाे छ।
राजेश थापाकाे संगित रहेकाे गितमा प्रथम भ्वाईस अफ नेपालको बिजेता सि डी विजय अधिकारी र समीक्षा अधिकारीकाे अावाज सुन्न सकिने छ ।
भिडियाे यहाँ हेर्नुहाेस
किङ स्टुडियाेमा रेकर्डिङ भएकाे गितमा मुनाल शिशिर काेईरालाकाे निर्देशनमा भिडियाे बनेकाे छ भने उत्सव दाहालले छायांकन गरेका छन ।सुधिर श्रेष्ट र पुजन घिमिरेको अभिनय रहेको उक्त म्युजिक भिडियो गीतकारको आफ्नै भगवती न्यौपाने नामको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।