राजु गिरीको निर्देशनमा ‘आमा सबैको’ सिरियल

  •   काभ्रे
  •   १० श्रावण २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

निर्देशक राजु गिरीको निर्देशनमा ‘आमा सबैको’ सिरियल आएको छ।यसअगाडि ७ सिरियल निर्देशन गरिसकेका गिरीको ‘आमा सबैको’ पारिवारिक सिरियल हो। आमाका थुप्रै रूप सिरियलमा देख्न सकिने निर्देशक गिरीले बताए ।

सविन बाँस्तोला, सङ्गम भण्डारी, शुभेच्छा थापा, राजु गिरी, सरोज दाहाल, सुदन धिताल, रचना पौडेल, सुपा खनाल लगायत कलाकार सिरियलको मुख्य भूमिका रहेको छ। मन्जरी मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो सिरियलको पहिलो भाग दर्शकको रोजाइमा परिसकेको छ।

भिडियाे यहाँ हेर्नुहाेला :-

रामकृष्ण चौलागाइको छायाँकंन रहेको सिरियललाइ सुस्मिता धितालले निर्माण गरेकी हुन । सिरियलका मुख्य सहायक निर्देशन सरोज दाहालले गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *