राजन कार्कीकाे”माया को हाई हाई” गितमा दिलिप र कविताकाे नाच

  •   काभ्रे
  •   ५ श्रावण २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

दिलिप रायमाझी नाचेको राजन कार्की र प्रतिक्षा वाग्लेको “माया को हाई हाई”(भिडियो सहित)बजारमा


सुमन ढकाल
काठमाडौं


लोक सांगितक क्षेत्रका चर्चित गायक हुन राजन कार्की। बजार थुप्रै गित राजनका लोकप्रिय छन्। यतिबेला नया गित “मायाको हाई हाई “सार्वजनिक भएको छ। गित अत्यन्तै राम्रो बनेको छ। गितको शब्द रबिन लामिछानेको र लय हरि बिष्टको रहेको छ। राजन कार्की र प्रतिक्षा वाग्लेको आवाज रहेको छ।

भिडियाे यहाँ हेर्नुहाेला :-

भिडियो मा चर्चित नायक दिलिप रायमाझी र  बुगिबुगिका विजेता कविता नेपाली राजन कार्की, प्रतिक्षा वाग्लेको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई क्रान्ती केसीको सम्पादन र निर्देशन गरेका हुन्।
भिडियो राजन कार्कीको युटुव च्यानलबाट बजारमा आएको छ।

Leave a Reply

Your email address will not be published.