यादव श्रेष्ठकाे “तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक

  •   काभ्रे
  •   १५ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

“तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक भएको छ  ।
गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुः ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।यादव श्रेष्ठ को शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, अमृत खाति सपना गुरुङ र उमा श्रेष्ठ को स्वर रहेको छ भने लय शंकलन विक्रम जंग शाहको रहेको छ ।

हेर्नुहाेस पूरा गित:-

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित  सार्वजनिक गरिएको छ ।
डि ए आर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले “लाग्यो असार“ गित सार्वजनिक गरेको थियो ।

आज असार १५ गते सुन्नुहाेस असारे गित “लाग्याे असार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *