
यमन माझिको ‘आँखी जुदेन’
काठमाडौं । माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझी र सरिता माझीको आवाजमा ‘आँखी जुदेन’ बजारमा आएको छ ।
म्युजिक भिडियाे यमन माझीको अफिसियल युटुब च्यानलमार्फत रिलिज गरिएको हो ।
गीतमा यमन माझी कै शब्द, संगीत रहेको छ भने गीतलाई लक्षु प्रकाश मल्लले संगीत संयोजन, मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।
म्युजिक भिडियाेमा शशीकला माझी र सन्तोष माझी, विक्रम माझी, असुन माझी, अनुप माझी, इश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतको अभिनय रहेको छ ।
भिडियाे यहाँ हेर्नुहाेस:–
भिडियाेलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् भने दीपक अधिकारीले कोरियोग्राफी उनै माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझीले निर्देशन गरेका हुन ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न