मेशना म्युजिकबाट अर्जुन सापकोटाको पिडा मात्र दियो बजारमा(भिडियो)
,

पछिल्लो समयका लोकप्रिय अनी चक्लेटि गायक अर्जुन सापकोटाको बोलको गित “पिडा मात्र दियो” मेशना म्युजिकबाट सर्बत्र बजारमा सार्वजनिक भएको छ। गायक सर्जक अमित बाबु रोकायको शब्द श्रीजनामा रोशन परियारको लय रहेको गितमा अर्जुन सापकोटा र पुर्णकला बिसिको आवाज रहेको छ। भिडियोमा सारिका केसी, अर्जुन बिक र गोपाल बर्देवाको मुख्य अभिनय रहेको देख्न सकिन्छ। दिपक गिरिको छायांकनमा सजिएक़ो भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न