मुटु दरो हुनेले मात्र हेर्नुहोला ! विश्वकै अचम्म लाग्दा विमान दुर्घटना

  •  
  •   १५ श्रावण २०७५, मंगलवार
  •  
0Shares

पछिलो समय विश्वमा नै विमान दुर्घटना बढेको पाइन्छ । गत सोमबार नेपाल युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा जम्मा ५१ जनाको ज्यान गएको थियो ।
नेपालमा दुर्घटना भएको एक दिन मात्र अघि सोही कम्पनीको बम्बार्डिएर च्यालेन्जर ६०४ निजी जेट विमान अघिल्लो दिन इरानमा पनि दुर्घटना भएको थियो ।
सो दुर्घटनामा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको थियो ।
यस्तै क्यामेरामा रेकड भएका अचम्मको विमान दुर्घटना भिडियोमा हेर्नुहोस् :

स्रोत: Spnews Tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *