महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकिलाई ५ हजार थान जनचेतनामूलक स्टिकर बितरण

  •   काभ्रे
  •   १५ बैशाख २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

अनिवार्य रूपमा मास्क प्रयोग गरौँ

हर पहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी सवारी साधन झयालबाट जथाभावी फोहोर नफालौ सवारी साधन डस्टरबिनको प्रयोग गरौं भन्ने अभियान अन्तर्गत प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजको लागी चन्दागिरि नगरपालिका बलम्बु काठमाडौ महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले पनि सहकार्य गरेकाे छ ।

चन्दागिरि नगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी  प्रभाग कलकिलाई ५ हजार थान जनचेतनामूलक स्टिकर बितरण गर्नु साथै चनदागिरि नगरपालिका मेयर घनश्याम गिरि नगरपालिका प्रबक्ता हरिभक्त महर्जन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी प्रहरी नायब उपरीक्षक राम कृष्ण शापकोटा महानगरीय प्रहरी बृत्त थानकोटका मोहन खाड महानगरीय ट्राफिक प्रहरी प्रभाग कलकिका प्रमुख प्रहरी निरीक्षक शकर खड्का र नेकपा माओवादी केन्द्रीय भातृ संगठन Ycl नेपाल ३ नम्बर प्रदेश संगठन विभाग प्रमुख  समाजसेवी तथा युवा नेता बिनोद भट्ट लगाएतले कार्यक्रम उदघाट्न गरेका थिए सो अबसरमा विभिन्न यातायात समितिका अध्यक्षले पत्रकार समाजसेवीहरुको उपस्तिथित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *