महानगरीय अपराध महाशाखाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न/
काठमाडौं असाेज १५ गते
महानगरीय प्रहरी कार्याल,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार दिउसो महानगरीय अपराध महाशाखा मिनभवनको निरीक्षण तथा कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भयो ।
निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभ-लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभाव रहित अनुसन्धान गरि पिडितलाई न्याय दिनु पर्ने बताउनु भयो ।
महाशाखा अनुसन्धानको बिशिष्टिकृत क्षेत्र भएकाले प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल सेवा प्रवाह गर्न निर्देशन दिदै प्रहरीको अनुसन्धानले नै दोषी प्रमाणित हुने र पीडितले न्याय प्राप्त गर्ने भएकाले गहन रूपमा सफल अनुसन्धान गर्नु पर्ने बताउनु भयो । अपराध अनुसन्धानमा पोख्त जनशक्ती महाशाखामा भएकाले आफ्नो जिम्मेवारीमा कुनै कसर बाकी नराखि कार्य गर्नु पर्ने बताउनु भयो ।
कोभिड १९ का कारण लकडाउन अबधी समाप्त भई व्यपारिक क्षेत्रहरू खुलेको र आशन्न चाडपर्वमा घटना घटन सक्ने भएकाले त्यसलाई निराकरण गर्ने गरी कार्य गर्न निर्देशन दिदै लोभ, लाभमा टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले Excuse गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताउनु भयो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार